Thursday, July 7

सेवा सुविधाको माग गर्दा प्रहरीबाटै कु’टिए वीर अस्पतालका कर्मचारी

August 1, 2021 361

काठमाडौं – को’रो ना महामा’रीमा खटिए बापतको सेवा सुविधाको माग गर्दै आ’न्दोलन रत वीर अस्पतालका कर्मचारी माथि कु’टपि ट भएको छ । माग सम्बोधनका लागि दबाब दिन को’भिड युनि फाइड केन्द्रीय अस्पताल वीरका प्रमुख कार्यकारी अधिकारी डा जागेश्वर गौतमको कार्यकक्षमा पुगेका कर्मचारीहरु माथि हातपात भएको हो।

विगत आठ महिनादेखि जो’खिम भत्ता र सेवा सुविधा नपाएको भन्दै उनीहरु आ’न्दोलनरत छन्। पटक पटक सेवा सुविधा पाउनुपर्ने माग राखेपनि पुरा नभएपछि उनीहरु पुनः माग सम्बोधनका लागि दबाब दिन डा गौतमको कार्यकक्षमा पुगेका थिए। वार्ताकै क्रममा प्रहरीले चार जना महिला कर्मचारी माथि हा’तपा त गरेको नेपाल स्वास्थ्यकर्मी संघ वीर अस्पतालका अध्यक्ष खुबराज आचार्यले बताए।

उनले भने, ‘सेवा सुविधाका लागि पटक पटक भन्दा पनि नभएपछि हामीले पुनः आग्रह गर्नका लागि गयौँ। सेवा सुविधा नपाएपछि कर्मचारीहरु आ’क्रोशित त हुन्छन् नै।’ वार्ताकै क्रममा उठेर जान खोजेपछि आ’क्रोशित कर्मचारीहरुले ढोका ब’न्द गरेर वार्ता गर्न भन्दा डा गौतमले प्रहरी बोलाएको उनले बताए। प्रहरीको कु’टपि टबाट चार जना महिला कर्मचारी घा’इते भएको उनले बताए। तीन जना नर्सिङ कर्मचारी र एक कार्यालय सहयोगी सहित चार जना घा’इते भएका हुन्।

प्रतिकृया दिनुहोस्