Saturday, October 16

Author: Usha Lama Admin

साफ च्याम्पियनसिपको उपाधि जित्ने नेपालको लक्ष्य अधुरै, भारत आठौं पटक च्याम्पियन

साफ च्याम्पियनसिपको उपाधि जित्ने नेपालको लक्ष्य अधुरै, भारत आठौं पटक च्याम्पियन

Posted in समाचार
काठमाडौं । साफ च्याम्पियनसिप २०२१ को फुटबल फाइनल खेलमा भारतले नेपालविरुद्ध तेस्रो गोल गरेको छ । माल्दिभ्सको राजधानी मालेमा जारी खेलको दोस्रो हाफमा भारतले तेस्रो गोल गरेको हो । यसअघि खेलको दोस्रो हाफमा ५० औँ मिनेटमा सुरेश सिंहले भारतको लागि दोस्रो गोल गरेका थिए । यस्तै खेलको दोस्रो हाफमा भारतका कप्तान सुनिल क्षेत्रीले भारतलाई खेलको ४९ औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । एक मिनेटको अन्तरमा भारतले दुई गोल गर्दै अग्रता लिएको हो । पहिलो हाफको खेलमा नेपाल र भारत दुवै टिमको तर्फवाट कुनै पनि गोल हुन सकेन् । पहिलो हाफमा वर्षाका कारण दुवै टीमका खेलाडीले खुलेर खेल्न सकेनन् । नेपालका गोलकिपर किरण चेम्जोङले राम्रो प्रदर्शन गर्दै नेपाललाई गोल हुनवाट बचाएका थिए ।काठमाडौं । साफ च्याम्पियनसिप २०२१ को फुटबल फाइनल खेलमा भारतले नेपालविरुद्ध तेस्रो गोल गरेको छ । माल्दिभ्सको राजधानी मालेमा जारी खेलक
हातमा डिग्रीको सर्टिफिकेट, पेशा- गृहिणी ?

हातमा डिग्रीको सर्टिफिकेट, पेशा- गृहिणी ?

Posted in समाचार
केही महिना अगाडि एउटा रिसर्चका लागि स्त्रीरोग विशेषज्ञसँग भेट्नु पर्ने थियो। अघिल्लो दिन टेलिफोनमार्फत कुरा गरेर उहाँसँग भेट्ने समय लिएकी थिएँ। आफ्नो क्लिनिकमै बिहान ११ बजे आउन भन्नुभो। अर्को दिन डाक्टरले बोलाउनुभएको समय भन्दा आधा घण्टा ढिलो पुगेंछु। डाक्टर बिरामी जाँच गर्नको लागि भित्र गइसक्नुभएछ। सहयोगीसँग सोध्दा अब कम्तीमा एक घण्टा त कुर्नैपर्छ, २४ जना बिरामीको रिपोर्ट हेर्नुछ भन्ने जानकारी आयो। ढिलो गरी जानु मेरै गल्ती थियो। अब पर्खनुपर्ने नै भयो। ‘होइन, श्रीमान पनि सँगै आउनुभा’थ्यो। एक जना क्लाइन्टसँग तुरुन्तै नभेटी नहुने भएछ, अफिसबाट फोन आएको आई गरेर निस्किनुभो। सबै टेस्टहरू गरिसकें, डाक्टरले रिपोर्ट जाँच गर्न मात्र बाँकी हो,’ उनले भनिन्। चिया टेबलमा आइसकेको थियो। कुराकानी हुदै जाँदा उनले मेरो बारेमा पनि सोधिन्। मैले पनि बताएँ। एकैछिनमा हामी नजिकैका साथीजस्तै भयौं। उनले आफ्न
१२ बजे राती चिहान खन्ने झाक्रीलाई सर्पले टोक्नुको रहस्य खुल्यो,देउताको अर्को रु,प आउँछ भन्दै डिबि रोए (भिडियो सहित)

१२ बजे राती चिहान खन्ने झाक्रीलाई सर्पले टोक्नुको रहस्य खुल्यो,देउताको अर्को रु,प आउँछ भन्दै डिबि रोए (भिडियो सहित)

Posted in भिडियो
१२ बजे राती चिहान खन्ने झाक्रीलाई सर्पले टोक्नुको रहस्य खुल्यो,देउताको अर्को रु,प आउँछ भन्दै डिबि रोए (भिडियो सहित) सुर्खेतको वीरेन्द्रनगर नगरपालिका– १४ लादेमा भएको यात्रुबहाक सवारी दुर्घटनामा परेर अहिलेसम्म २ जनाको मृत्यु भएको छ । उद्धार कार्य जारी भएकोले अहिलेसम्म २ जना यात्रुको शव फेला परेको उद्धारकर्ताहरुले बताएका छन् । दैलेख वेस्तडाबाट सुर्खेत आउँदै गरेको यात्रुबहाक गाडी केहीबेर अगाडि दुर्घटनामा परेको थियो । केही घाइतेहरुलाई सशस्त्र प्रहरीले उद्धार गरेर वीरेन्द्रनगरका अस्पतालमा उद्धारका लागि पठाएको छ । अहिले पनि उद्धार कार्य जारी रहेकोले थप जानकारी आउँन बाँकी रहेको छ । त्यस्तै, मकवानपुरको रातोमाटेमा बसले मोटरसाइकललाई ठ’क्क’र दिँदा २ जनाको मृत्यु भएको छ । पुर्व पश्चिम राजमार्ग अन्तरगत पर्ने हेटौंडा उपमहानगरपालिका वडा नामनिशान–१५ रातमाटेमा यात्रु बाहक बसले मोटरसाइकललाई ठ’क्क’

अण्डाको मूल्य झण्डै दोब्बरले वृद्धि, ठगिए उपभोक्ता

अण्डाको मूल्य झण्डै दोब्बरले वृद्धि, ठगिए उपभोक्ता

Posted in समाचार
काठमाडौं । उत्पादकहरुले एकलौटी मूल्य निर्धारण गरेपछि उपभोक्ताहरु अण्डाको मूल्यमा ठगिन पुगेका छन् । दुई महिनाको अवधिमा अण्डाको उपभोक्ता मूल्य झण्डै दोब्बरले वृद्धि भएको छ तर मूल्य बढ्नुको कारणबारे सरकार र नियामक निकाय मौन छन् । २० दिनअघि प्रतिगोटा १२ रुपैयाँमा बिक्री भइरहेको अण्डाको मूल्य अहिले खुद्रा बजारमा २० रुपैयाँ पुगेको छ । कुखुराको अण्डाको मूल्य हालसम्मकै उच्च भएको नेपाल अण्डा उत्पादक संघले जनाएको छ । तीन साताअघि प्रतिक्रेट ३६५ रुपैयाँमा कारोबार भएको अण्डाको मूल्य अहिले ४२० रुपैयाँ पुगेको संघका अध्यक्ष शिवराम केसीले बताए । सवारी साधन सहज उपलब्ध भएको ठाउँमा प्रतिगोटा १६ रुपैयाँसम्म अण्डाको खरिद बिक्री हुनपर्ने भए पनि २० रुपैयाँसम्ममा कारोबार भएको पाइएको उनले बताए । कोरोनाका कारण विगतमा भन्दा अण्डाको माग बढेसँगै मूल्य पनि बढेको उनले बताए । निश्चित व्यवसायीहरु मिलेर बजारमा अण्ड
घरमा अचानक कमिला देखिनु कस्तो संकेत ? तपाईको घरमा पनि छन् की ?

घरमा अचानक कमिला देखिनु कस्तो संकेत ? तपाईको घरमा पनि छन् की ?

Posted in रोचक
काठमाडौँ । घरमा कमिला आउने जाने गरेको देख्नुभएको छ भने यसले केही संकेत गर्न खोजेको हुनसक्छ । ज्योतिषका अनुसार घरमा कमिला आउनु भनेको जीवनमा हुने परिवर्तनको संकेत हो । यदि घरमा कालो कमिलाको आवत जावत हुने गरेको छ भने यसले भाग्योदयको संकेत गर्छ । कालो कमिला आउदा आर्थिक समृद्धि हुनुको साथै सुख मिल्ने बताईन्छ । त्यस्तै घरमा रातो कमिला आवत जावत गर्छ भने त्यसले घरमा केही अशुभ हुने र परिवारमा तनाव बढ्ने संकेत गर्दछ । धर्मशास्त्रमा भनिएको छ कि कालो कमिलालाई खुवाउनु शुभ हो। यदि कमिलाहरू चामलले भरिएको भाँडाबाट बाहिर आउँदैछन भने ती राम्रा संकेतहरू हुन्। यो विश्वास छ कि तपाइँको पैसा केहि दिनहरुमा बढ्नेछ। व्यक्तिको आर्थिक अवस्था राम्रो हुन गइरहेको छ। कालो कमिलाको आगमन भौतिक सुखसुविधाको चीजको लागि मानिन्छ । यदि रातो कमिलाहरू घरमा देखिन्छन् सावधान हुनुहोस् यदि तपाइँ आफ्नो घर मा कतै पनि रातो कमि
बलिउड अभिनेता शाहरूख खानले जेलमा रहेका छोरा आर्यनलाई पैसा पठाइदिए

बलिउड अभिनेता शाहरूख खानले जेलमा रहेका छोरा आर्यनलाई पैसा पठाइदिए

Posted in समाचार
एजेन्सी । लागुपदार्थ मामिलामा पक्राउ परेका बलिउड अभिनेता शाहरूख खानका छोरा आर्यनले यो साता आफ्ना बुवाबाट चार हजार पाँच सय भारू नगद पाएका छन्। भारतीय सञ्चारमाध्यम एनडिटिभीका अनुसार हिरासतमा रहेकालाई उनीहरूको घरबाट उपलब्ध गराउन सक्ने सबभन्दा धेरै रकम यति नै हो। यो रकमबाट आर्यनले खाना र अन्य सामानहरू मगाउन सक्नेछन्। आर्यन हाल मुम्बईको अर्थर रोड जेलमा छन्। उनको सुनुवाइ अक्टोबर २० तारिकमा मात्र हुनेछ। एनडिटिभीका अनुसार आर्यनलाई उनको परिवारसँग भिडिओ कल गर्न पनि दिइएको छ। हिरासतमा रहेकाले आफ्ना परिवारसँग साताको दुईपटक भिडिओ कलमा कुराकानी गर्न पाउने नियम को’रोनाका कारण लागू गरिएको थियो। आर्यनले भने हालसम्म एकपटक मात्र आफ्नो परिवारसँग कुराकानी गरेका पनि एनडिटिभीले लेखेको छ। बुवा शाहरूखले पठाइदिएको पैसा आर्यनले सोमबार पाएको र भिडिओ कल भने शुक्रबार गरेको बताइएको छ। जेलका सुपरिटेन्डेन्ट नि
१४ वर्षिया बालिकाको २४ वर्षे युवकसंग बस्यो माया ,युबकले यस्ताे काम गरे जाे कसैले सोच्न पनि सक्दैनन्

१४ वर्षिया बालिकाको २४ वर्षे युवकसंग बस्यो माया ,युबकले यस्ताे काम गरे जाे कसैले सोच्न पनि सक्दैनन्

Posted in समाचार
बालिकालाई फकाईफुलाई भारततर्फ बेच्न लगेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पर्वतको मोदी गाउँपालिका वडा नं. ५ बाजुङका २४ बर्षिय सुर्यबहादुर भण्डारी पक्राउ परेका हुन् । उनलाइ बालिका भारत तर्प लादै गर्दा पृकाउ गरिएकाे हाे । प्रेमको नाटक गरी १४ बर्षिया बालिकालाई मोवाईल किनिदिएको तथा बिभिन्न प्रलोभनमा पारी गाडीमा चढाएर अभिभावकबाट छुट्टाई असोज ६ गते नेपाल भारत बोर्डर रानीजोगबनी पुर्‍याएको आरोप उनीमाथि लागेको छ । यद्यपी, भण्डारीले आफूहरु प्रेममा रहेको र यहाँ बालिकाको उमेर सानो भएकाले बिहे गर्दा कानुनी फन्दामा परिने भएकाले भारत गएर बस्ने सोचले गएको बयान दिएका छन् । जोगबनी स्थित मानव सहायता संस्थाले सानी बालिकालाई युवकले लगेको देखेपछि पक्राउ गरी अभिभावकको जिम्मा लगाएका थिए । दुवै जना पुनः पर्वत फर्केपछि क्रुद्ध अवस्थामा रहेका परिवारले मानव बेचबिखन मुद्धा चलाएको हो । बालिकाका
हेर्नुहोस् असोज ३१ गते देखी कार्तिक ६ गतेसम्मको साप्ताहिक राशिफल

हेर्नुहोस् असोज ३१ गते देखी कार्तिक ६ गतेसम्मको साप्ताहिक राशिफल

Posted in राशिफल
२०७८ असोज ३१ गते देखी कार्तिक ६ गतेसम्मको साप्ताहिक राशिफल (ज्यो.प.सरोज घिमिरे) मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) साताको प्रारम्भमा अधुरा कार्यहरु सम्पादन गर्न परीवारको साथ सहयोग प्राप्त रहनेछ । नयाँ लगानिका साथमा ब्यापार ब्यवसायको थालनि उत्तम रह।नेछ । अध्यन अध्यापनमा रुची जाग्नेछ । कला कौशलको प्रयोगमा समय ब्यतित रहनेछ । परीवारका सदस्यहरु सगँ बाट टाढा भएकाृ अनुभब रहनेछ । सामान्य आर्थिक अभाबको सामना गर्नु पर्नेछ । बिश्वासिला ब्यक्तिहरुबाटनै धोका हुन सक्नेछ । गरीरहेको कार्यमा समेत सामान्य अपजसको भागीदार भईनेछ । गोप्यताका साथ कार्य सम्पादनमा जुटेमा बिस्तारै कार्य सम्पादित रहनेछन । मगंलबार पश्चात साताको अन्त्य तिर । संचित रकम खर्चको सम्भाबना रहनेछ । भोजभतेर जन्यकार्यमा सहभागीताको योग बन्नेछ । शारीरीक अस्वस्थतामा बृद्धिहुन सक्ने सम्भाबना रहेकोछ । आफन्तजनहरु सगँको सम्बन्धमा समेत ति
बसको ठ,क्करबाट मोटरसाइकलमा सवार दुई यु,वकको मृ’त्यु

बसको ठ,क्करबाट मोटरसाइकलमा सवार दुई यु,वकको मृ’त्यु

Posted in समाचार
काठमाडौँ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१५ रातमाटेमा यात्रु बाहक बसले मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार दुईजनाको मृ’त्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने हेटौँडा उपमहानगरपालिका वडा नामनिशान-१५ रातमाटेमा यात्रु बाहक बसले मोटरसाइकललाई ठ’क्कर दिँदा दुई युवकको मृ’त्यु भएको हो ।जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार गएराति नारायणगढबाट काँकडभिट्टा तर्फ जाँदै गरेको ना ६ ख ७६९ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको ना ५८ प ९९७३ नम्बरको मोटरसाइकललाई ठ’क्कर दिएको थियो । बसको ठक्कर मोटरसाइकलमा सवारमा हेटौँडा-१५ प्रनेस बस्ने १८ वर्षीय प्रकाश दियाली र हेटौँडा-३ बस्ने २२ वर्षीय सुशान्त दियालीको मृ’त्यु भएको हो । दु’र्घटनामा घा’इते भएका दुवै युवकको उपचारका लागि हेटौँडा अस्पताल पुर्‍याए लगत्तै चिकित्सकले मृ’त घोषणा गरेका थिए । दुवै जना युवकको श’व हेटौँडा अस्पतालको श’व ग