Monday, October 25

मनोरंजन

आमा बनेपछि प्रियंकाको मुहारमा छाएकाे त्याे खुशी

आमा बनेपछि प्रियंकाको मुहारमा छाएकाे त्याे खुशी

Posted in मनोरंजन
नायिका प्रियंका कार्कीको हातमा चलचित्र नभएपनि उनको चर्चा भने कम भएको छैन । केही बर्षदेखि चलचित्रमा क्रेज कम भएपनि प्रियंका प्रेम र बिहेका कारण सधै चर्चामा रहिन् । उनै, कार्की अहिले छोरीलाई जन्मदिए पनि एकाएक चर्चामा आएकी छिन् । नायिका कार्कीले सामाजिक संजालमा ‘छोरी’को तस्वीर पोष्ट गर्दै खुशी व्यक्त गरेकी छिन् । उनका निकट केही आफन्त र आफ्नो सन्तानसँग रमाइरहेको फोटो उनी शेयर गरिरहन्छिन् । दुई बर्ष अगाडि नायक आयुष्मान देशराज जोशीसँग बैबाहिक जीवनमा बाँधिएकी प्रियंकाले गतबर्ष आफू आमा बन्न लागेको जानकारी दिएकी थिइन् ।नायक पल शाह र गायिका समीक्षा अधिकारीको सम्बन्धले फिल्मी बजार तातेको छ । उनीहरुको सम्बन्धले नयाँ मोड लिएको सनसनीपूर्ण खुलासा नेपालको एक चर्चित अनलाइन न्यूज पोर्टलले गरेको छ । नायक पल शाह र गायिका समीक्षा अधिकारी पछिल्लो केही समयदेखि मिडियासँग भागिरहेका छन् । उनीहरूको डर एउ
सपना रोकायका कारण चर्चामा आएका विनयजंग बस्नेतले अन्तत गरे बिहे !

सपना रोकायका कारण चर्चामा आएका विनयजंग बस्नेतले अन्तत गरे बिहे !

Posted in मनोरंजन
वेवारिसे शव ब्यवस्थापनमा सक्रिय विनयजंग बस्नेत र पूजा विश्वकर्माको बिहे भएको छ । उनीहरुले यो कुराको जानकारी आफ्नो फेसबुकमा मार्फत दिएका हुन् । उनीहरुले केही दिन अघि काठमाण्र्डौमा बिहे गरेका थिए । विनयले आफ्नो फेसबुकमा लेखेका छन्, धन्यवाद तथा आभार, विभिन्न माध्यामबाट हामीलाई हौसला र शुभाअशिष दिएर वैवाहिक जीवनको शुभकामना, आशिर्वाद तथा शुभभाव व्यक्त गर्नुहुने सबै प्रिय मनहरुलाई अन्तर हृदयदेखी आभार तथा धन्यबाद । पुनः वडादशैँको हार्दिक शुभकामना । यसअघि उनले फेसबुकमा लेखेका थिए, सबै प्रती आभारी छु…. एक्लो जीवन निरस थियो, अब जीवन मा आफ्नो काम र आफुलाइ बुझ्ने मान्छे पाएँ । सायद अब जीवन सहज हुने कुरामा म बिस्वस्त छु। जातिय भेदभाब को अन्त्य गरौं । विनयले आफ्नो फेसबुकमा लेखेका छन्, धन्यवाद तथा आभार, विभिन्न माध्यामबाट हामीलाई हौसला र शुभाअशिष दिएर वैवाहिक जीवनको शुभकामना, आशिर्वाद तथा शु
जातिय भेदभावको अन्त्य गर्नुपर्छ भन्दै विनयजंग बस्नेतले गरे पूजा विश्वकर्मासँग विवाह

जातिय भेदभावको अन्त्य गर्नुपर्छ भन्दै विनयजंग बस्नेतले गरे पूजा विश्वकर्मासँग विवाह

Posted in मनोरंजन
बेवारिसे लास व्यवस्थापन तथा बेसाहाराको पुनर्जिवन केन्द्र अध्यक्ष तथा समाजसेवी विनय जंग बस्नेतले पूजा विश्वकर्मासँग लगन गाठो कसेका छन् । आज बुधबार बस्नेतले जातिय भेदभावको अन्त्य गर्नुपर्छ भन्दै अन्तरजाति विवाह गरेका हुन् । विगत ९ वर्षदेखि निरन्तर बेवारिसे लास व्यवस्थापन तथा बेसाहाराको पुनर्जिवन संस्था चलाउदै आएका बस्नेतले पूजासँग विवाह बन्धनमा बाधिएको सामाजिक संजाल मार्फत जानकारी दिएका छन् । यो उनको दोस्रो विवाह हो । उनले सामाजिक संजाल फेसबुकमा लेखेका छन्ः ‘जातिय भेदभावको अन्त्य गरौं । भाषण र नारा अनि चिप्ला चुनावी कुरामा मात्र सिमित नराखौं जातिय विभेद अनि जातिय छुवाछुत आजैबाट बन्द गरौं ।हामीलाई हौसलासहित शुभकामना अनि आशिर्वाद र बधाई निुहुने सबै प्रती हार्दिक आभारी छौं ।’ अन्तरजाति विवाह गरेका विनय र पूजालाई सामाजिक संजालमा मार्फत शुभकामना र बधाई दिनेको ओइरो लागेका छ । बलेवा: विदे
सामन्थाले डिभोर्सको घोषणा गरेपछि उनका पूर्व प्रेमी सिद्धार्थले भने, ‘धोकेवाज कहिले पनि फल्न फूल्न सक्दैन’

सामन्थाले डिभोर्सको घोषणा गरेपछि उनका पूर्व प्रेमी सिद्धार्थले भने, ‘धोकेवाज कहिले पनि फल्न फूल्न सक्दैन’

Posted in मनोरंजन
एजेन्सी । चर्चित दक्षिण भारतीय अभिनेत्री सामन्था प्रभु र हिरो नागा चैतन्यले शनिवार डिभोर्सको घोषणा गरे । उनीहरुबीच लामो समय देखि खटपट चलेको कुरा सार्वजनिक भइरहेको थियो । सामाजिक सञ्जालमा एउटा पोस्ट सेयर गरेर, दुबै जनाले आफ्ना प्रशंसकहरुलाई सूचित गरे कि उनीहरु दुबै पति र पत्नीको रूपमा अलग हुने निर्णयमा पुगेका छन् । सामन्थाले इन्स्टाग्राममा लेखेकी छिन्, ‘हाम्रा प्रिय शुभचिन्तकहरु, धेरै छलफल पछि चैतन्य र मैले पति र पत्नीको रुपमा अलग हुने निर्णय गरेका छौं। हामी धेरै भाग्यशाली छौं कि हाम्रो मित्रता दस बर्ष भन्दा बढि भएको छ जुन हाम्रो स म्ब न्ध को आधार थियो। जो सधैं हामी बीच एक विशेष स म्ब न्ध राख्नेछ। यो खबरले उनका फ्यानहरुलाई धेरै दुखी बनायो। एकै साथ, यी सबैको बीचमा, प्रसिद्ध अभिनेता सिद्धार्थ को ट्वीट पनि भाइरल भइरहेको छ। वास्तवमा, सामन्थाको विवाह अघि उनी सिद्धार्थसंग प्रेममा थिइन् । सि
नायिका एलिजा गौतमले क्यानाडाबाटै सबैलाई चकित पारिन ,ऋषि धमलालाई सम्झिदै राखिन यस्तो पोष्ट

नायिका एलिजा गौतमले क्यानाडाबाटै सबैलाई चकित पारिन ,ऋषि धमलालाई सम्झिदै राखिन यस्तो पोष्ट

Posted in मनोरंजन
तिबेला नायिका एलिजा गौतम क्यानडामा बस्दै आएकी छिन।झन्डै ६ महिना आगाडी क्यानाडा पुगेकी एलिजाले एउटा भिडियो फेसबुकमा अपलोड गरिन जुन भिडियोको चर्चा यो बेला सबैतिर छ।एलिजा गौतमले क्यानाडाकै प्रख्यात पर्यटन स्थल टोरोन्टोमे सहरमा पुगेर स्काईड्राइभिङ गरेकी छिन। त्यो ठाउँमा पुगेर सितिमिति नेपालीहरुले यो खेल खेल्न सकेको भने हुन्नन् तर उनले आट र हिम्मत बोकेर स्काईड्राइभिङ गरेको भिडियो पोष्ट गरेपछि कमेन्टमा धेरैले साहसी महिला भन्दै लेखेका छन। आफ्नो श्रीमान् ऋषि धमला देखि परिवारलाईनै धन्यबाद दिदै लेखेको स्टाटसमा उनले आफ्नो बर्षौ देखिको सपना पुरा भएको बताएकी छिन।माइतीघर क्यानाडा पुगेकी एलिजालाई यो बेला भने निकै घुमघाम गर्ने रहर पुरा भएको छ।उनि केहि दिनमै नेपाल आउने समेत भएकी छिन। दशैं आफ्नै देशमा मनाउने भन्दै उनि नेपाल आउन लागेको लालीगुराँस डटकमलाइ जानकारी दिईन। नेपाली चलचित्र र म्युजिक भिडियो दु
प्रियंका कार्की र आयुष्मान ११ दिनको आफ्नो छोरी आयंकासंग (तस्विर)

प्रियंका कार्की र आयुष्मान ११ दिनको आफ्नो छोरी आयंकासंग (तस्विर)

Posted in मनोरंजन
अलि अघिसम्म नेपालि चलचित्र उधोगमा अभिनेत्रीहरु गर्भवती बन्ने लहर नै चल्यो । अहिले सबै आमा बनिसकेकी छन् । गरिमा पन्त, रक्षा श्रेष्ठ, ऋचा शर्मा र प्रियंका कार्की लगभग एकै समयमा आमा बन्न लागेको खबरले मिडिया र सामाजिक संजाल निकै तातेको थियो । यतिबेला यी सबै अभिनेत्रीहरु आफ्नो सन्तान खेलाईरहेका छन् । यता अर्की नायिका रन्जना शर्मा भने विबाह नै नगरी गर्भवती भएको खबरले सामाजिक संजाल अहिले तातिरहेको अवस्था छ । उनले सार्बजनिक रुपमा इङ्गेजमेण्ट मात्र गरेकि छन् तर विबाह भने नगरिएको खबर छ । गर्भवती अवस्था हुदा लामो समयसम्म अर्थात हरपल चर्चामा रहेकी नायिका प्रियंका कार्की र अभिनेता आयुष्मानको पहिलो सन्तान आयांका ११ दिनको भएकी छन् । यी २ ले खुशी मुद्रामा आफ्नो सन्तानको साथमा रहेको तस्विर सार्बजनिक गरेका छन् । सो तस्विर आयांकाको न्वारानमा लीईएको तस्विर हो । हेर्नुस सो तस्विरहरु काठमाडौं – नेपालका ला
आज पूर्वयुवराज्ञी हिमानी शाहको ४५ औ जन्मदिन, अहिले पनि छिन् उस्तै सुन्दर (तस्बिर सहित)

आज पूर्वयुवराज्ञी हिमानी शाहको ४५ औ जन्मदिन, अहिले पनि छिन् उस्तै सुन्दर (तस्बिर सहित)

Posted in मनोरंजन
काठमाडौँ– पूर्वयुवराज्ञी हिमानी शाहको आज जन्मदिन परेको छ । शाह आजबाट ४५ वर्षमा प्रवेश गरेकी छन् । जन्म दिनमा शाहलाई शुभकामना दिन सामाजिक संजालमा ओइरो लागेको छ । पारससँग सम्बध बिग्रिएपछि छुट्टै बस्दै आएकी हिमानी शाह पछिल्लो समय सामाजिक कार्यमा व्यस्त रहेकी छन् सन् १९७६ अक्टोबर १ मा भारतको राजस्थानमा जन्मिएकी उनको तत्कालीन युवराज पारस शाहसँग २०५६ माघ ११ गते विवाह भएको थियो । शाहका एक छोरा र दुई छोरी छन् । यद्यपी पछिल्लो समय पारस हिमानीको सम्बन्ध राम्रो छैन् । पारससँग सम्बध बिग्रिएपछि छुट्टै बस्दै आएकी हिमानी सामाजिक काममा सक्रिय छन् । यि दुई अलग अलग बस्दै आइरहेका छन् । शाहका एक छोरा र दुई छोरी रहेका छन् । सामाजिक कार्यमा व्यस्त उनी धेरै नेपालीको मन मुटुमा बस्न सफल भएकी छन् ।आजको दिनमा विश्वका हरेक देशहरुमा नेपालीहरुको परिश्र’मलाई कसैंले नजरअन्दाज गर्न सक्दैन । स्वदेशी माटोमा केही गर्न
बिना मेकअपमा यस्ता देखिन्छन् नेपालका चर्चित यि अभिनेत्रीहरु, सबै चकित

बिना मेकअपमा यस्ता देखिन्छन् नेपालका चर्चित यि अभिनेत्रीहरु, सबै चकित

Posted in मनोरंजन
नेपाली फिल्ममा थुप्रै अभिनेत्र र अभिनेत्रीहरु आउने गर्छन्। कोही सफल हुन्छन् भने कोही त्यसै हराएर जान्छन्। आफ्नो कलाले मान्छेको मन जित्ने अभिनेत्रीहरुको सदाबाहर यो क्षेत्रमा चर्चा भईरहन्छ। अभिनेत्री गौरिका मल्ल, करिष्मा मान्नधर, मिथिला शर्मा जस्ता नायिकाहरु सदाबाहर चर्चा भई रहने अभिनेत्रीहरु हुन्। पछिल्लो समय प्रियंका कार्की, स्वस्तीमा खड्का, केकी अधिकारीको चर्चा हुने गरेको छ। यि अभिनेत्रीहरुले आफ्नो रुप र कलाले प्राय दर्शकहरुको मन जित्न सफल भएका छन्। अहिलेका युवापुस्ताको लागि फिल्ममा काम गर्ने ठुलो सपना भएको छ। यो क्रम हरेक समय जारी हुन्छ तर कोही कोही मात्र यो क्षेत्रमा टिक्न सफल हुन्छन्। हामीले फिल्मी दुनियाँंमा देख्ने र बाहिरी दुनियामा देख्ने अभिनेत्रीहरुको जीवन फरक हुने गर्छ। उनीहरु विभिन्न समारोहमा जाने, फिटनेसको ख्याल गर्दै जिम जाने तथा बाहिर खुला रुपमा हिँड्ने गर्दछन् । कुनै समय
मंसिरमा प्रेमी निर्माणसँग बिहे गर्दै प्रविशा

मंसिरमा प्रेमी निर्माणसँग बिहे गर्दै प्रविशा

Posted in मनोरंजन
गायिका प्रविशा अधिकारी बिबाह बन्धनमा बाँधिने तयारी गरेकी छिन् । उनी, अमेरिकामा रहँदै आएका निर्माण सिटौलासँग बिहेको तयारीमा छिन् । गायिका अधिकारीले अनलाइनखबरसँग कुरा गर्दै मंसिरमा बिहेको कुरा भैरहेको बताइन् । प्रविशाले भनिन्–‘हुनत, असोजमा बिहे गर्ने भन्ने कुरा भएको थियो । तर, केही कारणले गर्दा मंसिरमा गर्ने तय भएको छ ।’ प्रविशा र निर्माणको भेट भने भएको छैन । अमेरिकामा रहँदै आएका निर्माणसँग प्रविशाको कुरा हुन थालेको ३ महिना भयो । निर्माणको परिवारबाट बिहेको प्रस्ताव आएपछि प्रविशाले वुझेर निर्णय लिने जवाफ दिएकी थिइन् । यसपछि, उनी र निर्माणविच कुराकानी हुन थालेको हो । प्रविशा भन्छिन्–‘मलाई पनि निर्माणको बानी ब्यहोरा मन परेपछि बिहे गर्ने निर्णय गरेकी हुँ । मलाई मान्छे राम्रो भन्दा पनि असल हुनुपर्छ भन्ने लाग्छ ।निर्माणमा यी सबै गुण छन् ।’ निर्माणको घर झापाको चारपाने हो । प्रविशा पनि झापाकी
सुटुक्क इन्गेजमेन्ट गरेकी चर्चित गायिका ईन्दिरा जोशी क्लबमा यसरी भेटिइन्

सुटुक्क इन्गेजमेन्ट गरेकी चर्चित गायिका ईन्दिरा जोशी क्लबमा यसरी भेटिइन्

Posted in मनोरंजन
कसैलाई थाहै नदिई सुटुक्क इन्गेजमेन्ट गरेकी चर्चित गायिका इन्दिरा जोशी अहिले चर्चामा रहेकी छिन् । कसैले अनुमान पनि गरेका थिएनन् कि उनी अफेयरमा छिन् र चाँडै इन्गेजमेन्ट गर्छिन् भन्ने । ‘लूट’ फिल्मको आइटम गीत उध्रेको चोली..बाट चर्चामा आएकी गायिका इन्दिरासँग इंगेज्मेन्ट गरेका शरद पेसाले फेसन डिजाइनर हुन्। काठमाडौ, नक्सालमा फेसन स्टोर चलाइरहेका उनी विभिन्न नयाँ डिजाइनका ड्रेस तयार पार्न माहिर छन्। उनले सबैलाई आश्चर्यमा पार्दै फेसन डिजाइनर शरद केडिया संग खुम्बुमा पुगेर मायाको निशानी स्वरुप औँठी लगाईन् । हेलिकप्टर मार्फत खुम्बु पुगेर इन्गेजमेन्ट अनाउन्स गर्दा उनी एकदमै चर्चाको बिषय बन्न पुगिन् । सुटुक्क इन्गेजमेन्ट गरेका यो जोडी अहिले भने सार्वजनिक रुपमा खुलेर आउन थालेका छन् । प्रचारबाजी र मिडियालाई नराम्रो संग हावा खुवाएका यी जोडी खुम्बु आइसफलको रमाईलो पल पछि अरु तिर पनि देखिन थालेका हु