
कारभित्र शारिरिक सम्वन्ध राख्दा यी १५ वर्षीया किशोरीको मृत्यु, यस्तो रहेछ कारण
Posted in अन्तर्राष्ट्रिय समाचार
ब्राजिलमा एक अनौठो घटना घटेको छ । एक २६ वर्षिया पुरूसँग कारभित्र शारिरिक सम्पर्क राख्दा १५ वर्षिया युवतीको निधन भएको छ ।
बेलायतबाट प्रकाशित हुने द् सनमा छापिएको रिपोर्टका अनुसार १५ वर्षिया युवती ग्याब्रिएली डिक्सन एल्भेस नासिमेन्टोको कारभित्र यौनसम्पर्क गर्दा अगस्ट १ मा हृदयघातबाट मृत्यु भएको हो ।
प्रहरीले उनको रहस्यमय मृत्यु भएको भन्दै अनुसन्धान गरिरहेको छ ।शारीरिकसम्पर्क गर्दै थिए । यही क्रममा अचानक ग्याब्रिएल्लीको ओठ र छाला पहेंलो भयो र उनका हात लुला
प्रहरीका अनुसार ब्राजिलको क्युबाताओ सहरबाट उनलाई अचेत र गुप्तांगबाट रगत बगिरहेको अवस्थामा अस्पताल लगिएको थियो । क्लिनरको काम गर्ने २६ वर्षका पुरुषले उनलाई अस्पताल लगेका थिए । ती पुरुषले पुलिसलाई बताएअनुसार उनीहरु उनको कारमा शारीरिक सम्पर्क गर्दै थिए । यही क्रममा अचानक ग्याब्रिएल्लीको ओठ र छाला पहेंलो भयो र उनका हात लुला भए ।