Wednesday, October 5

समाचार

टिकटक लाइभले जन्मायो ‘भिखारी सेलिब्रेटीहरु’

टिकटक लाइभले जन्मायो ‘भिखारी सेलिब्रेटीहरु’

Posted in मनोरंजन, समाचार
कलाकार जयकिशन बस्नेत हरेक रात टिकटक लाइभमा देखिन्छन्। उनको लाइभमा फलोअर्स पनि सयौं हुन्छन्। भ्यूअर्ससँग जयकिशन अनुरोध गर्छन् प्लिज मलाई चस्मा लगाईदिनुस्। यत्तिमा उनी रोकिँदैनन्। उनी माग्दै जान्छन् मलाइ कार दिनुस् मेरो स्क्रिनमा रकेट उडाइ दिनुस्। जयकिशनले मागेको चस्मा कार र जेट विमान टिकटकमा पाइने क्वाइन हो। गिफ्ट अनुसार क्वाइनको मूल्य फरक फरक पर्छ। गुलाब र टिकटकको लोगो गिफ्ट पाउँदा एक क्वाइन पाइन्छ। चस्माको १९९ क्वाईन मोटरसाइकलको २९८८ कारको ७०० र रकेटको २० हजार क्वाईन पाइन्छ। यस्ता अरू पनि गिफ्ट हुन्छन् धेरै धेरै क्वाइनका। त्यसरी पाइने क्वाइनलाई डलरमा रूपान्तरण गर्न मिल्छ। त्यसैले पैसा पाउनकै लागि उनले आफ्नो लाइभका भ्यूअर्ससँग गिफ्टका लागि अनुरोध गरेका हुन्। उनी घण्टौँसम्म टिकटक लाइमा यसरी नै बिताउँछन्। कमेन्ट सेसनतिर हेर्दा प्रशस्तै यस्ता कमेन्ट देखिन्छन् तपाईंलाई लाज लाग्दैन लाइभ
काठमाडौंमा भित्रि वस्त्र च्यातिएको अवस्थामा महिलाको….

काठमाडौंमा भित्रि वस्त्र च्यातिएको अवस्थामा महिलाको….

Posted in समाचार
काठमाडौं, असार ९ – काठमाडौंको बूढानीलकण्ठ नगरपालिकामा एक जना महिला भित्रिवस्त्र च्यातिएको अवस्थामा मृत अवस्थामा फेला परेकी छन्। बूढानीलकण्ठ नगरपालिका-८ भंगालस्थित एक निर्माणाधीन घरमा महिलाको शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। मृत फेला पर्नेमा ४१ वर्षीय फुलमाया सुनुवार छिन्। उनको शव बुधबार दिउँसो करिब २ बजेतिर फेला थियो। उनी सोही निर्माणाधीन घरमा ज्यामी काम गर्थिन्। प्रहरी उपरीक्षक मैनालीका अनुसार घटनाको अनुसन्धानको लागि एक जनालाई नियन्त्रणमा पनि लिएको छ। उनको परिचय खुलाइसकेको छैन। महिलाको शरीरमा घाउ चोट देखिएको छैन। बाँकी पोष्टमर्टम रिपोर्टबाट खुल्ने प्रहरीले जनाएको छ। रिपोर्ट आइसकेपछि मात्रै घटनाबारे थप कुरा खुल्ने प्रहरीको भनाइ छ। उनको शव पोष्टमर्टमको लागि टिचिङ अस्पताल पठाएको प्रहरीले जनाएको छ। महिलाको शव फेला परेपछ
बैज्ञानिकले पत्ता लगाए मृत्यु हुनुभन्दा दुई साताअघि नै देखिने संकेत

बैज्ञानिकले पत्ता लगाए मृत्यु हुनुभन्दा दुई साताअघि नै देखिने संकेत

Posted in समाचार
काठमाडौं । हामीले एकछिन पहिले एकदम हट्टाकट्टा देखेको मान्छेको मृत्यु भैसक्छ । पलभर पहिले ठिक देखिने मान्छेको अचानक मृत्यु भएपछि कतिपय अवस्थामा पत्याउन गाह्रो हुन्छ । आखिर मर्नुभन्दा पहिले के कुनै संकेत देखिन्छ ? यसबारे सबैले आ–आफ्नो राय दिन सक्छन् । किनभने यो विषयमा मृत्युको अनुभव गरेको व्यक्तिले मात्र सत्य बताउन सक्छ, जुन आफैंमा सम्भव हुँदैन् । तर विज्ञानका अगाडि हरेक कुराको खोज सम्भव हुन्छ । भर्खरै एक बैज्ञानिकले मृत्यु अघि के हुन्छ ? भनेर बताएका छन् । द एक्सप्रेसका अनुसार आफ्नो जीवनमा धेरै मानिसको मृत्युलाई निकै नजिकबाट देखेका एक डाक्टरले मृत्यु हुनुभन्दा ठीक अगाडि मानव शरीरमा के–कस्ता परिवर्तनहरू हुन्छन् भन्ने कुरा बताएका हुन् । बैज्ञानिकहरुलाई पनि यस बारे धेरै कम जानकारी छ । द मिररको रिपोर्ट अनुसार, प्राकृतिक घटनाहरुमा धेरै कम अध्ययन छन् । मृत्यु हुनुअघि कस्तो महसुस
सुनको भाउ आज पनि बढ्यो…

सुनको भाउ आज पनि बढ्यो…

Posted in समाचार
सुनको मूल्य बिहीबार प्रतितोलामा २०० रुपैयाँले वृद्धि भएको छ । बुधबार प्रतितोला ९७ हजार ३०० मा कारोबार भएको सुनको भाउ बिहीबार २०० रुपैयाँले वृद्धि भएर ९७ हजार ५०० रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी सुनको भाउ पनि ९७ हजारमा नेपाली बजारमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला एक हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ । पछिल्लो दिन यता चाँदीको मूल्य घटदो क्रममा छ । पूर्व पोलिटब्युरो सदस्य पुनसहित चार नेताले छाडे विप्लव नेतृत्वको नेकपा: नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का चार नेताले पार्टी परित्याग गरेका छन् । शुक्रवार एक विज्ञप्ति जारी गर्दै पूर्व पोलिटब्युरो सदस्य ओम प्रकाश पुनसहित चार जना नेताले पार्टी परित्याग गरेकाे जानकारी दिएका हुन् । अहिलेको बदलिँदो विश्व राजनीति र राष्ट्रिय
हजुरआमा र नाती रंगेहात पक्राउ ! यौ न क्रियाकलापमा संलग्न

हजुरआमा र नाती रंगेहात पक्राउ ! यौ न क्रियाकलापमा संलग्न

Posted in समाचार
काठमाडौं । अर्घाखाँचीमा बालिकालाई फकाई यौ न क्रियाकलापमा सं लग्न गराउने व्यक्तिहरु पक्राउ परेका छन । नाताले हजुरआमा पर्ने ४० वर्षीया महिला र क रणी गर्ने शितगंगा नगरपालिका वडा नम्बर १४ का २२ वर्षिय ओम प्रकाश न्यौपानेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक अम्मरबहादुर थापाले जानकारी दिनुभयो । सन्धिखर्क नगरपालिकामा बस्ने १४ वर्षिय बालिकालाई चाउचाउ, बिष्कुट खुवाउने लोभमा नाताले हजुरआमा पर्ने महिलाको घर र जगंलमा ज वरज स्ती क रणी गर्ने न्यौपाने र करणीवापत युवकसँग महिलाले पैसा लिने गरेको भनि उजुरी परेकाले पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक थापाले जानकारी दिनुभयो । पक्राउ परेका दुबै जनालाई मानव बेचबिखन तथा ओसारपसार र जवरजस्ती क रणी कसुरको मुद्दा दर्ता गरि ६ दिन म्याद थप भई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । त्यसैगरि, १६ वर्षीया बालिकालाई अ पहरण गरेर ज
५ मिनेट समय दिएर यो भिडियो अबस्य हेर्नुहोला तपाइको जिन्दगी बदलिनेछ हेर्नुस

५ मिनेट समय दिएर यो भिडियो अबस्य हेर्नुहोला तपाइको जिन्दगी बदलिनेछ हेर्नुस

Posted in समाचार
काठमाडौँ | यदि कसैसँग दोस्ती गर्नु छ भने सबैभन्दा पहिला अगाडिका व्यक्तिलाई बुझ्न आवश्यक छ । आजको समयमा धेरै मानिस आफ्नो मनको कुरा लुकाएर राख्छन् त्यसैले उनीहरुबारे थाहा पाउन र उनीहरुलाई बुझ्न निकै मुश्किल हुनसक्छ । यदि महिलाको कुरा गर्ने हो उनीहरुको मनको कुरा थाहा पाउन मुश्किल हुन्छ किनभने महिलाले सबैको अगाडि आफ्नो मनको कुरा भन्न सक्दैनन् । आफूलाई मनपर्ने र मन नपर्ने कुरा पनि उनीहरु निकै कम मानिससँग बाँड्ने गर्छन् र त्यसलाई सिक्रेट झैँ आफ्नो मनमा नै राख्ने गर्छन् । तर यदि तपाईं उनीहरुसँग दोस्ती गर्न चाहनुहुन्छ र उनीहरुलाई विशेष बनाउन चाहनुहुन्छ भने सबैभन्दा पहिला उनीहरुको मनको कुरा थाहा पाउन अत्यावश्यक हुन्छ ।
केन्द्रविन्दु पोखरा पारेर एकाबिहानै भुकम्पको धक्का

केन्द्रविन्दु पोखरा पारेर एकाबिहानै भुकम्पको धक्का

Posted in समाचार
काठमाण्डाै – पोखरामा आज बिहान भूकम्पको धक्का महसुस गरिएकाे छ । बिहान ३ बजेर ५६ मिनेटमा कास्कीको धम्पुसलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का कास्कीसहित आसपासका जिल्लामा महसुस गरिएको छ । अन्य समाचार/ काठमाडौं : गृह मन्त्रालयले परीक्षणको रुपमा रहेको सप्ताहिक दुई दिने विदा खरेज भएको जनाएको छ। सोमबार विज्ञप्ति जारी गर्दै जेठ १ गतेदेखि लागू भएको हप्तामा दुई दिन विदा निदे निर्णय खारेज भएको जनाएको छ। दुई दिने विदा खारेज भएसँगै असार १ गतेदेखि कार्यालय समय विहान १० बदेखि अपरान्ह ५ बजेसम्म कायम गरिएको छ। असार १ देखि कात्तिक १५ गतेसम्म र माघ १५ देखि चैत मसान्तसम्म १० बजेदेखि ५ बजेसम्म कार्यालय समय रहनेछ भने कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म विहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म कार्यालय समय तोकिएको गृह मन्त्रालयका प
ड्राईभिङ लाईसेन्सको अनलाइन आवेदनबारे अबदेखी नयाँ व्यवस्था

ड्राईभिङ लाईसेन्सको अनलाइन आवेदनबारे अबदेखी नयाँ व्यवस्था

Posted in समाचार
सवारी चालक अनुमतिपत्र (लाइसेन्स)का लागि अनलाइन आवेदनमा एउटै आवेदकले फरक-फरक नम्बर प्रयोग गरी प्रोफाइल बनाएर भर्ने बढेपछि विभागले त्यसो नगर्न भनेको छ। यातायात व्यवस्था विभागले मंगलबार सूचना जारी गर्दै एउटै चालकले फरक-फरक मोबाइल नम्बर प्रयोग गरी लाइसेन्सको फाराम भर्न थालेको जानकारीमा आएकोले त्यसो नगर्न भनेको हो। यसरी भरिएका दुवै फाराम त्रुटि हुने भएकाले त्यसो नगर्न विभागले अनुरोध गरेको छ। विभागका अनुसार यस्तो थाहा पाएपछि अब मोबाइल नम्बर र नागरिकता नम्बरबाट एउटा मात्रै फाराम भर्न मिल्ने बनाइएको छ। फरक-फरक मोबाइल नम्बर तर नागरिकता नम्बर एउटै भएमा चालकले भरेको फाराम त्रुटि हुने विभागले जनाएको छ। यसैगरी अनलाइन प्रोफाइल बनाउने क्रममा फारम भर्दा यस्तै कुनै त्रुटि भएको भए नजिकको यातायात व्यवस्था कार्यालयमा गई त्रुटिपूर्ण विवरण हटाएर फेरि नयाँ विवरण भर्न समेत विभागले अनुरोध गरेको छ।
ड्राईभिङ लाईसेन्सको अनलाइन आवेदनबारे अबदेखी नयाँ व्यवस्था

ड्राईभिङ लाईसेन्सको अनलाइन आवेदनबारे अबदेखी नयाँ व्यवस्था

Posted in समाचार
सवारी चालक अनुमतिपत्र (लाइसेन्स)का लागि अनलाइन आवेदनमा एउटै आवेदकले फरक-फरक नम्बर प्रयोग गरी प्रोफाइल बनाएर भर्ने बढेपछि विभागले त्यसो नगर्न भनेको छ। यातायात व्यवस्था विभागले मंगलबार सूचना जारी गर्दै एउटै चालकले फरक-फरक मोबाइल नम्बर प्रयोग गरी लाइसेन्सको फाराम भर्न थालेको जानकारीमा आएकोले त्यसो नगर्न भनेको हो। यसरी भरिएका दुवै फाराम त्रुटि हुने भएकाले त्यसो नगर्न विभागले अनुरोध गरेको छ। विभागका अनुसार यस्तो थाहा पाएपछि अब मोबाइल नम्बर र नागरिकता नम्बरबाट एउटा मात्रै फाराम भर्न मिल्ने बनाइएको छ। फरक-फरक मोबाइल नम्बर तर नागरिकता नम्बर एउटै भएमा चालकले भरेको फाराम त्रुटि हुने विभागले जनाएको छ। यसैगरी अनलाइन प्रोफाइल बनाउने क्रममा फारम भर्दा यस्तै कुनै त्रुटि भएको भए नजिकको यातायात व्यवस्था कार्यालयमा गई त्रुटिपूर्ण विवरण हटाएर फेरि नयाँ विवरण भर्न समेत विभागले अनुरोध गरेको छ।
के दीपाश्री निरौला ‘से क्स टो य’ प्रयोग गर्छिन् ?

के दीपाश्री निरौला ‘से क्स टो य’ प्रयोग गर्छिन् ?

Posted in समाचार
काठमाडौं । कलाकार तथा चलचित्र निर्देशक दीपाश्री निरौलाले यौ न आवश्यकता पूरा गर्न कुनै पुरुष नै हुनुपर्छ भन्ने जरुरी नभएको बताएकी छन् । पत्रकार ऋषि धमलासँगको कुराकानीका क्रममा दीपालाई प्रश्न सोधिन्छ, ‘शा रीरिक सम्बन्ध आवश्यक हो भने भनिदिनुस तपाईको भएको छ कि छैन ?’ जवाफमा दीपाले भन्छिन्, ‘शा रीरिक स म्बन्ध राख्न व्यक्ति नै चाहिँदैन । यसको धेरै वटा पाटो छ । विवाह गरेपछि मात्रै शारी रिक स म्बन्ध हुने होइन । नारीले यौ न को आवश्यकता धेरै कुराबाट फुलफिल गर्न सक्छे ।’ यौ न चाहना आखिर उनले कसरी पूरा गर्छिन् त ? यो विषयमा पत्रकार धमला जान चाहेनन् । उनले शा रीरिक आ वश्यकता हो भने तपाईले पूरा गर्नु भएको छ ? भन्ने विषयमा केन्द्रीत हुँदै प्रश्न गरिरहे । दीपाले पनि भन्दै गइन्, ‘धे रै वटा साधनहरु उपलब्ध छन् । जसबाट नारीले त्यो खुसी प्राप्त गर्न सक्छे । त्यो खुसी मैले पाइरहेकी छु । म सन्तुष्ट छ