Monday, October 25

खेलकुद

साफ च्याम्पियनशिप फुटवलमा नेपाल उपविजेता

साफ च्याम्पियनशिप फुटवलमा नेपाल उपविजेता

Posted in खेलकुद
साफ च्याम्पियनशिप फुटवलमा नेपाल उपविजेता बनेको छ । भारतले नेपाल बिरुद्ध तीन गोल गर्दै विजेता बनेको हो । भारतको जीतमा कप्तान सुनिल क्षेत्री नायक बने । भारतले दोश्रो हाफमा गरेको तीन गोल नै खेलको निर्णायक बन्न पुग्यो । यसअघि बहुप्रतिक्षित फाइनल खेल नै गुमाउने अवस्थामा प्रशिक्षक पुगेपछि नेपाली फुटवलका प्रशंसकहरु निरास भएका थिए । नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीलाई शनिबार भारतविरुद्ध हुने साफ च्याम्पियनसिप २०२१ को फाइनल खेलमा प्रतिबन्ध लगाइने निर्णय गरेको थियो । यसको कारण भने अनौठो थियो । प्रतियोगिताको लिग चरण दौरान दुई फरक खेलमा पहेंलो कार्ड पाएको भन्दै साफले उनीमाथि प्रतिबन्ध लगाएको थियो । साफले तयार पारेको प्रतियोगिताको नियमावली अनुसार फरक खेलमा पहेंलो कार्ड खाएको प्रतिबन्ध खेलाडीलाई मात्र लाग्ने उल्लेख छ । तर खेलमा रातो कार्ड पाएमा भने अफिसियलले पनि अर्को ख
मेस्सीलाई कोपा गुमाएका नेय्मारले लेखे मर्मस्पर्शी संदेश !! उपाधि जितेकोमा यसरी दिए बधाई !!

मेस्सीलाई कोपा गुमाएका नेय्मारले लेखे मर्मस्पर्शी संदेश !! उपाधि जितेकोमा यसरी दिए बधाई !!

Posted in खेलकुद
क्लब स्तरबाट कुनै समय एकै क्लब बार्सिलोनाबाट खेलेका लिओनेल मेस्सी साथै नेय्मारले यस पटकको कोपा फाइनल खेलमा आ-आफ्नो राष्ट्रबाट प्रतिनिधित्व गर्दै एक अर्का विरुद्ध खेलेका थिए । उपाधिका निम्ति ब्राजिल र अर्जेन्टिना खेल्दा अर्जेन्टिनाले १-० ले ब्राजिललाई हराउन सफल भएको थियो । उक्त हारसंगै ब्राजिलियन नेय्मार निकै भाबुक समेत बनेका थिए । ब्राजिललाई हराएसंगै लिओनेल मेस्सीले आफ्नो पहिलो अन्तर्राष्ट्रिय ट्रफी जितेका हुन् । खेलको समापनसंगै दुई पुर्बी बार्सिलोना सहकर्मी एक आपसमा बाधिनुको साथ साथ टनेलमा समेत अर्जेन्टिनी खेलाडीसंग नेय्मार देखिएका थिए । उपाधि जितेकोमा बधाई दिइरहेका नेय्मार मेस्सीसहित अर्जेन्टिनाका अन्य खेलाडीसाना देखिएका थिए । उनले आफ्ना पुर्बी मित्रलाई एक भाबुक संदेश समेत पेश गरेका थिए । उनले संदेशमा लेखेका थिए, हारले मलाई निकै पिडा दिन्छ, हो चोट दिन्छ… यो त्यो पल हो जुन मार्फत म
कोपा अमेरिकाको फाइनलमा देखिएको भावुक दृष्य, मेसीको अंगालोमा नेमार

कोपा अमेरिकाको फाइनलमा देखिएको भावुक दृष्य, मेसीको अंगालोमा नेमार

Posted in खेलकुद
एजेन्सी । आइतबार बिहान रियो दि जेनेरियोस्थित माराकाना रंगशालामा भएको ४७ औं संस्करणको कोपा अमेरिकाको फाइनलमा अर्जेन्टिनाले ब्राजिललाई हराउदै उपाधि जित्यो । एन्जल डि मारियाको निर्णायक गोलमा अर्जेन्टिनाले ब्राजिललाई उसैको मैदानमा हरायो । अर्जेन्टिनाले २८ वर्षपछि कोपा अमेरिका जितेको हो, पछिल्लोपटक १९९३ मा उसले यो उपाधि जितेको थियो । त्यसयता, अन्तर्राष्ट्रिय फुटबलमा अर्जेन्टिना उपाधि विहिन थियो । त्यस्तै, कप्तान लियोनल मेसीले देशबाट जितेको यो पहिलो प्रमुख उपाधि हो । मेसीको कप्तानीमा २०१४ को विश्वकप, २०१५ र २०१६ को कोपा अमेरिकामा अर्जेन्टिनाले फाइनल यात्रा गरेको थियो । तर उपाधि जित्न असफल रह्यो । मेसीले यसअघि ओलम्पिकमा स्वर्ण जितेका थिए, त्यसलाई अन्तर्राष्ट्रिय फुटबलमा प्रमुख प्रतियोगिता मानिँदैन । आइतवारको फाइनल खेलमा भने मेसी र नेमारले गोल गर्न सकेनन् । रेफ्रीले खेल सकिएको सिठी बजाउने
जसले मेस्सीलाई जबरजस्ती मैदानमा खेल्न पठाएका थिए, त्यसपछि मेस्सीले बनाए विश्व रेकर्ड को हुन् उनी ?

जसले मेस्सीलाई जबरजस्ती मैदानमा खेल्न पठाएका थिए, त्यसपछि मेस्सीले बनाए विश्व रेकर्ड को हुन् उनी ?

Posted in खेलकुद
एजेन्सी ( २०१४ को विश्वकप फाइनलमा अर्जेन्टिना जर्मनीसँग अतिरिक्त समयमा पराजित भएको थियो । २०१५ को कोपा अमेरिकामा पनि चिलीले अर्जेन्टिनालाई टाइब्रेकरमा हराएको थियो । २०१६ को कोपा अमेरिका फाइनलमा फेरि अर्जेन्टिना हार्यो । उक्त पटक पनि चिलीसँग नै हारेको थियो । त्यो पटक पनि टाइब्रेकरमै हारेको थियो । त्यसपछि आजित भएर मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाटै सन्यास घोषणा गरेका थिए । उनका धेरै समर्थकहरूलाई यो निर्णयले धक्का दिएको थियो । यस घटनापछि मेस्सीलाई फेरि मैदान फर्काउने श्रेय अर्जेन्टिनाका तत्कालीन राष्ट्रपति माउरिसियो म्याक्रीलाई पनि जान्छ । ‘फुटबललाई माया गरिने हाम्रो जस्तो देशले विश्वका उत्कृष्ट खेलाडीलाई भगवान्कै उपहारका रुपमा पाएको हो । हामी भाग्यमानी छौं, यो हाम्रो जीवनको एउटा ठूलो खुसी हो । लियोनल मेस्सी अर्जेन्टिनाका बहुमूल्य कुरा हुन् र हामीले उनको हेरचाह गर्नैपर्छ,’ म्याक्रीले भन
ब्राजिललाई पराजित गर्दै अर्जेन्टिनाले जित्यो कोपा अमेरिकाको उपाधि

ब्राजिललाई पराजित गर्दै अर्जेन्टिनाले जित्यो कोपा अमेरिकाको उपाधि

Posted in खेलकुद
एजेन्सी । कोपा अमेरिकाको उपाधि अर्जेन्टिनाले जितेको छ । आइबार बिहान भएको खेलमा ब्राजिललाई १-० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले उपाधि हात पारेको हो । अर्जेन्टिनालाई उपाधि दिलाउनको लागि विंगर एन्जल डी मारियाले गोल गरे । उनले खेलेको २२ मिनेटमा गोल गरेका थिए । निकै प्रतिस्पर्धात्मक खेलको सुरुवाती समयमा ब्राजिलले केहि आक्रमण बुनेपनि गोल गर्न सकेन । गैंडाकोट नगरपालिका-४ की २१ वर्षीया बिना सापकोटा असार १४ गतेदेखि बेप’त्ता छिन्। छोरी हराएको पी’रमा ४८ वर्षीया रीता सापकोटाले झपर्दी टोलस्थित घरमा ११ दिनदेखि आफूलाई स’म्हा’ल्नै सकेकी छैनन्। का’खमा सिरानी च्या’पेर रुँ’दै बस्छिन्। बेला–बेला बर’ब’राउँछिन्। घरमा आउने आगन्तुकलाई उनी छोरी छिटो खोजीदिन अनुरोध गर्छिन्। ‘बाआमाको पी’डा बुझ्ने भगवान्जस्ती थिई छोरी। उसकै पी’रले छा’ती पो’ले’को छ। कहाँ होलिन् ? कस्तो अवस्थामा होलिन् ?’, रीताले रुँ’
अस्ट्रेलियासँग नेपालका दस खेलाडीहरुको शानदार प्रदर्शन, ३-० ले पराजित

अस्ट्रेलियासँग नेपालका दस खेलाडीहरुको शानदार प्रदर्शन, ३-० ले पराजित

Posted in खेलकुद
एजेन्सी । नेपाली राष्ट्रिय फुटबल टोली विश्वकप तथा एसियन कप छनोटको अन्तिम खेलमा अष्ट्रेलियासँग पराजित भएको छ । दोस्रो हाफ १० खेलाडीमा सिमित भएको नेपालले अष्ट्रेलियासँग ३-० ले पराजित भएको हो । कुवेतको जाबेर अल-अहमद रंगशालामा छैठौं मिनेटमा नेपालले पहिलो गोल खाएको थियो । अस्ट्रेलियाका म्याथ्यु लेकीले गोल गर्दै नेपालविरुद्ध अग्रता दिलाएका थिए । पहिलो हाफको खेलसकिन ७ मिनेट बाँकी रहँदा फ्रान काराचिचले पुन: गोल गर्दै अस्ट्रेलियाको अग्रता दोब्बर पारे । विपक्षी खेलाडीलाई गोल गर्ने स्पष्ट मौकामा फाउल गरेसँगै अनुभवी डिफेन्डर रोहित चन्द पहिलो हाफको इन्जुरी समयमा रातो कार्डको सामना गर्दै मैदानबाट बाहिरिए । खेलको ४४ औं मिनेटमा रोहित चन्दले रातो कार्ड पाउँदै मैदान छाड्न बाध्य भए । मार्टिन बोएललाई पेनाल्टी क्षेत्र बाहिर वन भर्सेस वनको स्थितिमा अघि बढेको अवस्थामा फल गरेको भन्दै रेफ्रीले रातो कार्ड देख
नरिवल तेलको विवादः यसले फाइदा गर्छ कि साँच्चै विषालु हो ?

नरिवल तेलको विवादः यसले फाइदा गर्छ कि साँच्चै विषालु हो ?

Posted in अन्तर्राष्ट्रिय समाचार, खेलकुद, बिज्ञान प्रबिधि, भिडियो, मनोरंजन, राशिफल, रोचक, समाचार, स्वास्थ्य /जिबनशैली
नरिवलको तेल खानु स्वास्थ्यका हिसाबले निकै राम्रो मानिन्छ । तर एउटा नयाँ खोजले नरिवलको तेल खानेहरुको मनमा शंका पैदा गरेको छ । हार्वर्ड विश्वविद्यालयमा टीएच चेन स्कूल अफ पब्लिक हेल्थका प्राध्यापक केरिन मिशेल्सले खानामा प्रयोग गर्न नरिवलको तेल सबैभन्दा खराब तेलमध्येको एक भएको दाबी गरेका छन् । ‘कोकोनट ओइल एण्ड न्यूट्रिशनल एरर’ मा एक लेक्चर दिँदै हार्वर्डका प्राध्यापक मिशेल्सले नरिवलको तेललाई पूर्ण रुपमा विषालु बताएका छन् । उनले भने, ‘यो तेलमा सेचुरेटेड फ्याटको मात्रा अत्यधिक हुन्छ जुन स्वास्थ्यका लागि हानिकारक हो ।’ मिशेल्सका अनुसार सेचुरेटेड फ्याटको अत्यधिक मात्राले हाम्रो धमनीमा रगतको प्रवाह रोक्न सक्छ । यसले मुटु सम्बन्धि रोगको खतरा निम्त्याउँछ । सेचुरेटेड फ्याट अत्यधिकः केही महिनाअघि डाक्टर माइकल मोस्लेले बीबीसीका लागि नरिवल तेलमाथि एक अनुसन्धान गरेका थिए । माइकल मोस्ले साइन
वास्तु शास्त्रः यी पाँच दोष, जसले घरमा निम्त्याउँछन् गरिबी र अशान्ती

वास्तु शास्त्रः यी पाँच दोष, जसले घरमा निम्त्याउँछन् गरिबी र अशान्ती

Posted in अन्तर्राष्ट्रिय समाचार, खेलकुद, बिज्ञान प्रबिधि, भिडियो, मनोरंजन, राशिफल, रोचक, समाचार, स्वास्थ्य /जिबनशैली
वास्तुशास्त्र अनुसार परिवारका सदस्य यदि बिरामी र तनावमा भइरहन्छन् भने यसको कारण घरको मुख्यद्वार पनि हुनसक्छ । मुख्यद्वारसँग जोडिएका वास्तु दोषका कारण घरका सदस्य शारिरिक, मानसिक र आर्थिक रुपमा विचलित हुन्छन् । वास्तुशास्त्रका विभिन्न ग्रन्थमा घरको मुख्यद्वारसँग सम्बन्धित विशेष जानकारी दिइएको हुन्छ जसबारे ध्यान दिँदा तनाव, रोग र अनावश्यक खर्चबाट बचाउन सकिन्छ । यसका साथै घरमा शान्ती कायम रहन्छ । वास्तु शास्त्रमा यस्ता पाँच दोषबारे बताइएको छ जसका कारण घरमा गरिबी भित्रिन्छ । १. घरको मुख्य ढोका काठको हुनुपर्छ र बाहिरतर्फ खोलिनुपर्छ । भित्रतिर खोलिने ढोकाका कारण घरका मूलीले तनाव र विभिन्न रोगको सामना गर्नुपर्छ । धातुको ढोका राख्दा धोका पाउने सम्भावना अत्यधिक हुन्छ । यद्यपी, फेंग सूईले भने घरको ढोका भित्रतिर नै खोलिएको राम्रो बताउँछ । फेंग सूईका अनुसार घरको ढोका भित्रतिर खोलिनुको अर्थ आमन्त्रण
केही कुरा याद हुँदैन ? यी आठ तरिकाले बढाउनुहोस् दिमागको क्षमता

केही कुरा याद हुँदैन ? यी आठ तरिकाले बढाउनुहोस् दिमागको क्षमता

Posted in अन्तर्राष्ट्रिय समाचार, खेलकुद, बिज्ञान प्रबिधि, भिडियो, मनोरंजन, राशिफल, रोचक, समाचार, स्वास्थ्य /जिबनशैली
कहिलेकाँही कुनै व्यक्ति वा स्थानको नाम जति सम्झिन खोजेपछि यादै आउँदैन । यस्तो धेरैजनालाई भएको हुनुपर्छ । उमेर बढेसँगै मानिसहरुको स्मरण शक्ति क्षीण हुँदै जाने बताइन्छ । यस्तो साँच्चै हुन्छ पनि तर दिमागलाई तन्दरुस्त राख्न सकिन्छ । यदि तपाईं आफ्नो दिमागी क्षमता बढाउन चाहनुहुन्छ भने यहाँ उल्लेखित तरिका अपनाउन सक्नुहुन्छ । १. व्यायामः व्यायाम गर्दा दिमागको कोशिकाबीच आपसी सम्पर्क निकै राम्रो हुन्छ र नयाँ कोसिकाको निर्माण पनि हुन्छ । कार्डियो व्यायाम गर्दा तपाईं धेरै अक्सिजन लिनुहुन्छ र यदि तपाईंले यो व्यायाम खुल्ला मैदानमा गर्नुहुन्छ भने तपाईंले यसमार्फत् भिटामिन डी पनि प्राप्त गर्नुहुन्छ । यसो गर्दा दिमाग ताजा र तन्दरुस्त हुन्छ । २. केही काम गरिरहँदा याद गर्ने कोसिस गर्नुहोस्ः यदि तपाईंलाई कुनै प्रेजेन्टेशन वा भाषण दिनु छ भने तयारी स्वरुप आफ्नो नोट्सलाई हिँड्दै वा डान्स
एम्बुलेन्स सञ्चालन भद्रगोल : निर्देशिका गज्जबको, कार्यान्वयन भेट्टाउनै गाह्रो !

एम्बुलेन्स सञ्चालन भद्रगोल : निर्देशिका गज्जबको, कार्यान्वयन भेट्टाउनै गाह्रो !

Posted in अन्तर्राष्ट्रिय समाचार, खेलकुद, बिज्ञान प्रबिधि, भिडियो, मनोरंजन, राशिफल, रोचक, समाचार, स्वास्थ्य /जिबनशैली
काठमाडौँ, गाउँगाउँमा खुलेका सहकारीदखि धार्मिक सङ्घ, संस्था र सहरका सुविधा सम्पन्न अस्पतालहरूले समेत एम्बुलेन्स सेवा सञ्चालन गरेका छन् । तर यसरी सञ्चालन भएका एम्बुलेन्स सेवाप्रति आम जनसमुदाय ढुक्क हुन भने सकेका छैनन् । ‘भनेको बेला र आवाश्यक परेको बेला एम्बुलेन्स पाउनै मुस्किल छ । फोन उठ्दैन, उठिहाले पनि एम्बुलेन्स बिग्रेको भन्ने जवाफ पाइन्छ’, धेरैको गुनासो यस्तै सुनिन्छ । उपभोक्ताले खोजेका बेला नपाउने मात्रै होइन, धेरैजसो एम्बुलेन्स त तोकिएको मापदण्डअनुसार सञ्चालनसमेत भएका छैनन् । सरकारले सार्वजनिक गरेको एम्बुलेन्स निर्देशिका २०७३ ले एम्बुलेन्सलाई ३ श्रेणीमा विभाजन गरेको छ । ‘क’, ‘ख’ र ‘ग’ गरेर एम्बुलेन्सको श्रेणीअनुसार एम्बुलेन्समा हुनुपर्ने सुविधा पनि तोकिएको छ । तर सञ्चालनमा रहेका एम्बुलेन्सहरूमा तोकिएका सुविधाहरू अत्यन्त न्यून मात्रै पाइने गरेका छन् । के–के हुनुपर्छ ‘क’ वर्ग